नेकपा ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं । नेकपाको केपी शर्मा ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दैछ । बुटवलमा विभिन्न स्थानवाट ¥याली सहित बुटवलको सिद्धेश्वरी मैदानमा सभा गर्न लागिएको हो । आमसभापूर्व पूर्वपश्चिम राजमार्गको अस्पताल लाइनबाट र्‍याली निकाल्ने तयारी छ । प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्री ओलीले बुटवलमा शनिबार आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई महासचिव विष्णु … Continue reading नेकपा ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै